कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरूलाई एमालेभित्र गोलबन्द हुन अपिल गर्नुभएको छ । नेकपा एमाले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको नगर स्तरीय जनसंगठनहरूको
तथ्य र प्रमाणहरू आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोड्नुपरेको गुनासो समेत गर्नुभयो ।
अध्यक्ष ओलीले शंकाको लाभ सबैलाई दिने भन्दै नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसको पछाडि नलागी गठबन्धन छोड्नुपर्ने बताउनुभयो । देशघाती काम नगरी वामपन्थी एकतामा आउन उहाँको आह्वान थियो ।
नेपालमा बामपन्थीहरू मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उहाँले उनीहरूबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुकनै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो, कांग्रेसको पछाडि–पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन्,’ उहाँले भन्नुभयो, ‘एमाले वामपन्थी हो, वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन्, हामी कोही
पेशल आचार्य समयको रफ्तारमा मानिस होस् या संघसंस्था सबैले आफ्नो यात्रालाई व्यवस्थित रूपले अघि बढाउन जानेनन् भने ती समयक्रममा आउट्डेटेट हुन बेर लाग्दैनन् । यो सन्दर्भ अहिले नेपालको प्रमुख राजनीतिक
काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । मंगलबार एमाले एकता