१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतमा वायुसेनाको विमान दुर्घटना हुँदा २ जना पाइलटकाे मृत्यु

काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ । राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी