२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025

वायुसेवा निगम सुधारका लागि तत्काल नयाँ कदम चाल्न सरकारलाई सांसदहरुको सुझाव

काठमाडौं । नेपाल वायुसेवा निगमलाई व्यवस्थित र बलियो बनाउनको लागि सरकारले तत्काल नयाँ कदम चाल्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा

वायुसेवा निगम र प्राधिकरणका गतिविधि अध्ययनका लागि दुई वटा उपसमिति बनाउन माग

काठमाडौं । नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका गतिविधि अध्ययन गर्न दुई वटा उपसमिति बनाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताउनुभएको छ । नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो

प्राधिकरणले वायुसेवा निगमलाई स्पष्टीकरण सोध्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । मलेसियाको क्वालालाम्पुरमा नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै बढी चार्टर्ड उडानको अनुमति मागेपछि नेपाल वायुसेवा निगमलाई

स्पष्ट ‘बिजनेस प्लान’ बनाउन वायुसेवा निगमलाई निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको छ । सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत

वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न सकेन : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले

विद्युत् प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिनुभएको थियो ।

वायुसेवा निगमको जहाज अफगानिस्तान नजाने, अवस्था सहज भएपछि मात्र उडान भर्ने निगमको भनाइ

काठमाडौं । नेपाल वायुसेवा निगमले अफगानिस्तानतर्फ हुन लागेको चार्टर उडान स्थगित गरेको छ । यही अगस्ट २६ तारिखमा गर्ने भनिएको चार्टर उडान काबुलको वातावरण बिग्रिएका कारण तत्कालका लागि स्थगित गरेको

निगमको बेथितिमा कर्मचारीको पनि हात छ : दिव्यमणिराज भण्डारी

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका सांसद दिव्यमणिराज भण्डारीले नेपाल वायुसेवा निगमको बेथितिमा कर्मचारीहरु पनि जिम्मेदार रहेको आरोप लगाउनुभएको छ । विमान खरिददेखि यहाँभित्रका भ्रष्टाचारमा मन्त्री, मन्त्रालयमा कार्यरत कर्मचारीहरुमात्र नभइ