Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं, चैत १६ । केही दिन यता बढेको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु चार दिन बन्द हुने भएका छन् । शिक्षा मन्त्रालयले वायु प्रदुषणले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आउन

काठमाडौंको वायु प्रदूषण अझै आएन सुधार, सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं सहित देशका विभिन्न भागमा कायम वायु प्रदूषणमा आज पनि सुधार आउन सकेको छैन । बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरुले बताएका छन् ।

काठमाडौंको तुवाँलो अझै केही दिन रहने

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भइ हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना छ ।

वायु प्रदूषणका कारण विमानस्थल ठप्प

काठमाडौं । वायु प्रदूषणका कारण आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको छ। प्रदूषण बढेर कम भिजिबिलिटी भएका कारण शनिबार हुने सबै उडान तथा अवतरण प्रभावित भएको त्रिभूवन विमानस्थलले

काठमाण्डौ, विराटनगर, धनगढीलगायत ठाउँमा धेरै वायु प्रदूषण

काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । जमिन भिज्ने गरी पानी नपरेको र आगलागीका घटना लगायत कारणले वायु प्रदुषण बढेको मौसमविद्ले बताएका छन् । वातावरण

काठमाडौंको वायु प्रदूषणले खतराको तह पार गर्‍यो, आवश्यक नपरी बाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं, पुस २१ । काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेको छ । सरकारले आवश्यक नपरी बाहिरन ननिस्कन आग्रह गरेको छ । केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको

काठमाडौंमा सोमबार हावाको गुणस्तर संसारकै सबैभन्दा विषाक्त !

काठमाडौं, पुस २० । काठमाडौंमा सोमबार विहानैदेखि आकाश धुम्मिएको थियो । विहानै फाट्टफुट्ट पानी पनि बर्षियो । धेरैलाई लागेको थियो, यो हिउँदे (पौषे) वर्षा हुनका लागि आकाश धुम्मिएको होला ।

मनसुनको समयमा उपत्यकामा वायु प्रदूषण कम, ‘ढुक्क हुने अवस्था छैन’

दीपेन्द्र अधिकारी र विनोद बजगाइँ (इमेज) काठमाडौं, साउन १७ । ‘लकडाउन’ खुलेसँगै काठमाडौंको वायु केही प्रदूषित भएपनि विगतका वर्षमा झैं यस वर्ष पनि मनसुनको समयमा काठमाडौं उपत्यकामा वायु प्रदूषण कम