२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वायू प्रदुषण बढेसँगै भारतको नयाँ दिल्लीमा शिक्षण संस्था बन्द

एजेन्सी । वायू प्रदुषण भएसँगै भारतको नयाँ दिल्लीमा शिषण संस्थाहरु बन्द गरिएको छ । अत्याधिक वायू प्रदुषण भएसँगै अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गरिएको त्यहाँको सरकारले जनाएको छ ।