७२ घण्टासम्म सिल भएको कागजमा वा खाममा राखेपछि मात्र सर्जिकल मास्क पुनः प्रयोग गर्न सकिने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी अस्पताल नर्सिङ प्रशासक वाला राई बताउनुहुन्छ ।