काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं.५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधानले आफ्नो संगठनको गरिमामाथि आँच आउने खालका कुनै पनि गतिविधिमा नलाग्न निर्देशन दिनुभएको