२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाललाई २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने: प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको छ । बुधबार काठमाडाैंमा लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे