कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति डा. जगमान गुरुङ, उपकुलपति गंगाप्रसाद उप्रेतीले विभिन्न लेखकका तीनवटा पुस्तक सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक कृतिको साहित्यकार डा. नवराज लम्सालले समीक्षा गर्नुभएको थियो ।