१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाल सुपर लिगमा विकेश र बाल गोपाललाई निरन्तरता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक बिजेता काठमाडौं रेजर्सले मार्की खेलाडी विकेश कुथु र मुख्य प्रशिक्षकको रुपमा बाल गोपाल महर्जनलाई निरन्तरता दिने भएको छ । आयोजक काठमाडौं रेजर्सले बिहीबार