१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संसद विघटन बदनियतपूर्ण र जनमतको घोर अपमानः नेपाली कांग्रेस

काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नुलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकूल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर

के छ धारा ७६ र ८५ मा

काठमाडौं, पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५

नेकपामा खेल दुबै पक्षले खेले, बिहानै दाहाल–नेपाल पक्षले दर्ता गराएका थिए ओलीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो कतिसम्म देखियो भने दुबैले एकाले अर्को पक्षलाई सिध्याउने रणनीति लिएको खुलेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराउनुभयो

प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध सडकमा उत्रिए दाहाल–नेपाल पक्षीय कार्यकर्ता

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरिदिएपछि त्यसको विरोधमा काठमाडौंसहित देशका मुख्य स्थानहरुमा प्रदर्शन गरिएको हो । विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल

प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरे : डा. भीमार्जुन आचार्य

काठमाडौं, पुस ५ । संविधानविद् डा. भीमार्जुन आचार्यले संसद विघटनको प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कू’ गरेको बताउनुभएको छ । गैरसंवैधानिक रुपमा संसद विघटनको प्रस्ताव गरेर ओलीले नेपालको

संसद विघटन गरी २०७८ साल बैशाख २३ गते निर्वाचन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव(अपडेट)

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको

प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र ध्वस्त बनाएः जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि यसको सर्वत्र आलोचना भएको छ । प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र

संसद विघटन असंवैधानिकः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न गरेको सिफारिशलाई असंवैधानिक भन्नुभएको छ । प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्री

प्रधानमन्त्री ओलीबाट संसद विघटनको सिफारिश

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिश गर्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट