१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महान्यायाधिवक्ता खरेललाई इजलाशबाट प्रश्नको ओइरो, प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार कसरी प्राप्त भयो ?

काठमाडौं, माघ १९ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई कसरी प्राप्त भयो भन्ने प्रश्न गर्नुभएको छ । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको

दलाल र लाल गद्दारको देशबाट

राजन कुईंकेल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका नेताहरुले आफूलाई काम गर्न नदिएको तर्क र आरोप लगाउँदै पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभयो

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपालले दिए माइतीघरमा धर्ना, ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने आक्षेप

काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल समूहले काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएको छ । धर्ना दिन नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल, नेताहरु नारायणकाजी

नेपाली कांग्रेस व्यापारी पार्टी होइन, फाइदा हेरेर निर्णय गर्ने– अर्जुननरसिंह केसी

काठमाडौं, माघ १६ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस फाइदा हेरेर मात्र निर्णय गर्ने व्यापारी पार्टी नभएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा न्यायका लागि मानवअधिकार सञ्जालले संवैधानिक संकट

भन्दै नभनेको कुरा प्रचार गरिएकामा वाग्लेको आपत्ति, नागरिक आन्दोलनलाई विकर्षित गर्न खोजेको आशंका

काठमाडौं, माघ १३ । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत लेखक, पत्रकार एवं अभियन्ता नारायण वाग्लेले आफूले भन्दै नभनेको कुरा प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । सोमबार बालुवाटारमा विरोध प्रदर्शनपछि

प्रधानमन्त्रीले सरकार चलाउन मन नभए राजीनामा दिने, संसद विघटन गर्ने होइन– वरिष्ठअधिवक्ता थापा

काठमाडौं, माघ १३ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाईमा रिट निवेदकका पक्षबाट बहस गर्ने वकीलहरुले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकारनै नभएको जिकीर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा

सर्वोच्च इजलाशमै वकीलहरुबीच ठोसाठोस, राजपत्रबारे प्रश्न उठाउन प्रधानन्यायाधीशबाट रोक

काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ । विघटनको पक्ष र विपक्षमा रहेका वकीलहरुले आ–आफ्नो पक्षमा तर्क पेश गरिरहेका छन्

मूल सडक नै छेकेर दाहाल–नेपाल नेकपाले गर्‍यो ओली कदमको विरोध, सर्वसाधारणलाई अनाहकमा सास्ती

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा रहेको दाहाल–नेपाल नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौंको विभिन्न

पुरानो पिँढीका नेतामा भिजन भएन, नेतृत्व छाडून्, युवालाई दिउन्–सुशीला कार्की

काठमाडौं, माघ ७ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुरानो पिँढीका नेतामा भिजन नभएको भन्दै नेतृत्व छाडेर युवालाई दिन आह्वान गर्नुभएको छ । काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश

‘निर्वाचन हुन्न, भए २०५४ सालको जस्तो’–भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं, माघ ७ । निर्वाचन आयोगका पूर्वप्रमुखआयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गर्ने भन्दै संसद विघटन गरे पनि तोकिएको मितिमा निर्वाचन नै नहुने दाबी गर्नुभएको छ । प्रजातान्त्रिक