२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सिआईबीले लियो पूर्व उपप्रधानमन्त्री गच्छेदारसँग बयान

काठमाडौं । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले गच्छेदारसँग बयान लिएको हो । संगठित

देशको राजनीतिक अवस्था खराब छ : विजयकुमार गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताउनुभएको छ । मंगलबार कांग्रेस नेता शशांक कोईरालाले आयोजना गर्नुभएको चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता

सुनसरी-३ मा एमालेकी भगवती चौधरी विजयी

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी मंगलबार विजयी हुनुभएको छ । आफ्नो चुनावी क्षेत्रमा निकै प्रभावशाली उपस्थिति जनाउँदै आएका नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार नेकपा

उपसभापतिमा गच्छदार २ मतले पराजित, पुनः गणनाको माग गर्दै दिए निवेदन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिमा उम्मेदवारी दिनु भएका विजयकुमार गच्छदार २ मतले पराजित हुनु भएको छ । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन

बालुवाटारकाे जग्गामा एक पैसा हिनामिना गरेको प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु– गच्छदार

उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू कांग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्दा दर्ता गराएको आरोपसमेत लगाउनुभयो ।

मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियारले अनुसन्धान गर्नै पाउँदैन भन्दै गच्छेदारले गरे आफ्नो बचाउ

गच्छेदारले भन्नुभयो, ‘मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले अनुसन्धान, तहकिकातलगायतका काम गर्नै पाउँदैन । त्यसरी मन्त्रिपरिषले गरेको निर्णयमा मुद्दा लगाउने हो भने त उक्त क्याबिनेटमा रक्षा मन्त्री विद्या भण्डारी, भीम रावल, सुजाता कोइरालाहरु

पार्टी महाधिवेशनको मुखमा गच्छेदारको प्रष्टीकरणः ललिता निवास प्रकरणमा तानेर मेरो राजनीति समाप्त गर्न खोजियो

अख्तियारले गैरकानुनी रुपमा मुद्दा लगाएको भन्दै उहाँले थप्नुभयो, ‘अख्तियारले गैरकानुनीरुपमा मलाई मुद्दा चलाएको छ । जीवनभर स्वतन्त्रताका लागि लडेको ममाथि झुठा मुद्दा लगाएर राजनीति ध्वस्त पार्ने काममा अख्तियार नै लाग्यो

संविधानकै कारण मलाई अख्तियारले फसायो, संविधान सच्याउनुपर्छ– विजयकुमार गच्छदार

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै

ललितानिवास जग्गा प्रकरण : गच्छदार १० लाख धरौटीमा रिहा

बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।

ललिता निवास जग्गा प्रकरणः गच्छेदारलाई साधारण तारेखमा छाड्न माग

मन्त्रीका रुपमा प्रस्ताव उठाएर क्याबिनेटमा लगेको मात्रै भन्दै उनीहरुले भ्रष्टाचारजन्य कसूर नगरेकाले साधारण तारेखमा छाड्न माग गरेका हुन् ।