२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


विजयनगर गाउँपालिकाद्वारा छात्रालाई साइकल वितरण

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालय जान हौसला तथा उनीहरूको पढाइको निरन्तरताका लागि साइकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ