काठमाडौं । नायिका श्वेता खड्का विवाह आज हुँदैछ । खड्काले धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह गर्न लाग्नुभएको हो । गोकर्ण फरेस्ट रिसोर्टमा आज हुने विवाहमा परिवारको मात्रै उपस्थिति रहने जनाइएको