काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ । मिश्र पाँच हजार ५२ मतसहित निर्वाचित हुनुभएको हो । अध्यक्ष मिश्रका प्रतिष्पर्धी वरिष्ठ अधिवक्ता रमन