५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


श्वेता भन्छिन्, ‘माझी बस्तीलाई बिहेको मण्डप जस्तै सजाउँछु’

काठमाडौं । पहिलो विवाह भएको ६ वर्षपछि नायिका श्वेता खड्काले दोस्रो विवाह गर्नुभयो । श्वेताले काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयरत्न रावतसँग बिहे गर्नुभएको छ । अन्तत्वगोत्वा सिउँदो भरे उहाँले फेसबुकमा