१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रामेछापमा गठबन्धनका उम्मेदवारकाे विजयी जुलुस

रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभामा विजयी भएका गठबन्धनका उम्मेदवारहरुले विजयी जुलुस गरेका छन् । रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् ।

हेटौंडामा गठबन्धनको विजयी जुलुस

हेटौंडामा गठबन्धनको तर्फबाट मेयरमा नेकपा (एकीकृत समाजवादी)की मिना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत ल्याएर विजयी