१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बाइडेनले विजयी सम्बोधनमा भने- मुलुकलाई विभाजित गर्दिन, रातो-निलो रंग भन्दिन

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गर्नुभएको छ । गृहराज्य डेलवरको विलमिङटनबाट देशबासीलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई विभाजित नगरेर जोड्ने बताउनुभयो