वीरगन्ज । सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको परिक्षणमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई