काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउनुभएको छ । ११ हजार सय ७ मतगणना हुँदा एमालेका विजयले ३८ सय ३८ मत प्राप्त गर्दै अग्रता लिनुभएको हो
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ सय ४ मत ल्यानुभएको छ । उहाँ ७० मतले पछि पर्नुभएको छ ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १ सय ६ मत ल्याएकी छन् । भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो ।
नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।