एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय सेतुपतिले भारतीय (बलिउड) अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ का लागि ठूलो पारिश्रमिक मागेका छन्। सेतुपतिको फिल्ममा प्रवेशलाई आजभोली फिल्मको सफलताको ग्यारेन्टी मानिन्छ ।