बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो ।
नेपालको हिमाली र पहाडी क्षेत्रमा प्रशस्त जंगलीमा च्याउ पाइन्छ । प्राचिनकालदेखि यस क्षेत्रका स्थानीयले परम्परागत ज्ञानको आधारमा च्याउ खाँदै आएका छन् । नेपालमा १२ सय ९१ प्रजातीको च्याउ पाइन्छ ।
कर्मचारीले आफ्नो स्वार्थअनुकूल यस्तो निर्णय गरे पनि यसले शैक्षिक क्यालेण्डरमा पार्ने प्रभावका विषयमा बेखबर बनेको कतिपयको तर्क छ । उनीहरू भन्छन्– हाम्रोजस्तो गरिब मुलुकले विकसित मुलुकबाट कामको नक्कल गर्ने हो,
डा. पाण्डेले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो । मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका
गुठीका संस्थापक अध्यक्ष अर्थविद् डा. रेवत बहादुर कार्कीले बैंक वित्त सम्बन्धी लेखन तथा पत्रकारिता प्रोत्साहनका लागि यस किसिमको पुरस्कार स्थापना गरी प्रदान गर्दै आएको बताउनुभयो ।
१ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् । ५ दिनमा संक्रमण दोब्वर बढ्दा अस्पतालमा संक्रमितको चाप उल्लेख्य बढेको छ ।
चालु आर्थिक वर्षको बजेट १६ खर्ब ७४ अर्ब हो । तर, नेपालको सार्वजनिक ऋण १७ खर्ब माथि छ । यसरी हेर्दा पनि अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा ठूलो छ
युरोपमा फैलिएको कोरोना संक्रमण नेपालमा देखिइसकेको डेल्टा भेरियन्ट नै भएकाले डराउनु नपर्ने चिकित्सकको तर्क छ ।
निर्यातमा वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक नै हो । तर, कुनै निश्चित प्रशोधित सामग्रीमा भएको निर्यातबाट खुसी हुनुपर्ने अवस्था नरहेको जानकारहरू बताउँछन् ।
पेरिस सम्झौतामाऔद्योगिक मुलुकहरूले सन् २०२० बाट विकासोन्मुख मुलुकलाई प्रत्येक वर्ष एकसय अर्ब हाराहारीको रकम सहयोग गर्न प्रतिबद्धता जनाएका थिए ।