डडेल्धुरा । डडेल्धुरामा विद्यालय तहका विद्यार्थीहरुलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरीएको छ । जिल्ला स्तरिय विज्ञान तथा गणित विषयमा गरिएको प्रदर्शनीमा १४ विद्यालयको सहभागिता थियो