सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि पठाएको रकम वितरणमा विवाद हुँदा उनीहरूबीच कुटाकुट भएर घाइते भएका हुन् ।
विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिइएको हो ।
स्थानीय तह निर्वाचनमा हुनसक्ने भ्रामक विषयलाई पत्रकारितामार्फत स्पष्ट गर्दै सर्वसाधारणलाई सही सूचना र जानकारी दिन महासंघले जिल्लाका पत्रकार र सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ ।
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आज (आइतबार) देखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषकहरुको उत्पादन वृद्धिमा सहयोग पुर्याउन अनुदान रकम वितरण गरेको छ । जसअन्तर्गत शितगंगा नगरपालिकाले वडा नम्बर १० मा रहेको जागृति कृषि तथा पशु विकास महिला
जाडो मौसममा ज्येष्ठ नागरिक जोखिममा रहने भन्दै नगर क्षेत्रका ८० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गर्न थालिएको नगरप्रमुख पर्शूराम नेपालले बताउनुभयो ।
रसुवा । रसुवा जिल्लामा अध्ययनरत पाँच सय बढी विद्यार्थीलाई चाईना फाउन्डेसन नेपालको आर्थिक सहयोगमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको उत्तरी क्षेत्र हिमपात भई चीसो बढी
आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण शिक्षाबाट बन्चित हुन नदिन विगत तीन वर्षदेखि महानगरले यो कार्यक्रम गरेको प्रमुख दाहालले बताउनुभयो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।