टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो ।
आफ्ना नेता कार्यकर्ताहरूसँग रकम संकलन गरेर पीडितलाई राहत उपलब्ध गराएको राष्ट्रिय युवा संघ, कैलालीका अध्यक्ष गणेश महराले जानकारी दिनुभयो ।
स्थानीयमा मास्क लगाउनुपर्छ भन्ने जनचेतना जगाउँदै मास्क लगाउन प्रोत्साहन गर्ने उदेश्यले मास्क वितरण गरिएको थापाले जानकारी दिनुभयो ।
नेपालमा भएका लायन्स क्लबमा ४४ हजार सदस्य रहेकाले त्यति नै संख्यामा वितरण गर्न लागिएको क्लबको भनाइ छ ।
नेपालका विभिन्न भागका अक्सिजन सिलिण्डरको वितरण सुरु भइसकेको र केही हप्तामा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सिलिन्डरहरू वितरण हुने दूतावासद्वारा जारी सूचना उल्लेख छ ।
१० लाख क्रियाशील पुर्याउने अनि महाधिवेशन गराउने नाममा आन्तरिक लोकतन्त्र धरापमा पर्दा नेतृत्वले ध्यान दिन जरुरी ठानेको छैन । आजित भएर नेताहरू राजीनामा दिएर धर्नामा बस्ने वातावरण बनेको छ ।
रुपन्देही । रुपन्देहीको स्मार्ट कृषि गाँउ मंगलपुरले अनुदानमा किसानहरुलाई यान्त्रिक औजार वितरण गरेको छ । कृषि यान्त्रिकरणको माध्यमबाट कृषि व्यवसायको आधुनिकीकरण गर्दै दिगो आर्थिक विकास गर्ने लक्ष्यले उपकरण बितरण गरीएको
सो स्वास्थ्य सामग्रीहरू चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त भएको जनाइएको छ ।
पाँचवटा स्थानीय तहमा झण्डै ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरीएको युएमएनका लेखाअधिकृत केशबराज जोशीले जानकारी दिनुभयो ।
अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग सोमबार बिहान टेलिफोन संवादको क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै अबको प्राथमिकता खोपमा दिन आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको