१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालमा वित्तिय पहुँच बढ्दै, ६७ प्रतिशत नेपालीको आफ्नै बैंक खाता

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेकोे वित्तिय पहुँच सम्बन्धी प्रतिवेदनअनुसार नेपालमा वित्तिय साक्षरता एवं वित्तिय पहुँचमा वृद्धि भएको हो । राष्ट्र बैंकले यस अवधिमा ६७.३ प्रतिशत नेपालीको आफ्नै खाता रहेको उल्लेख