१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


महाशिवरात्रिमा आएका साधुसन्तको विदाई गरिदै

काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ आएका साधुसन्तको सोमबार बिदाई गरिदैछ । पशुपति क्षेत्र विकास कोषले दक्षिणा सहित महाशिवरात्री २०७९ को अवसरमा देश विदेशबाट आएका साधु सन्तलाई विदाइ गर्न लागेको