बैठकपछि ईमेज टेलिभिजनसँग कुरा गर्दै समूहका नेता गोकर्ण विष्टले आ–आफ्ना पार्टीमा जाने निर्णय भएको भन्दै आफू पूर्ववत् रूपमा एमालेको निर्वाचित सचिवको रूपमा क्रियाशील हुने बताउनुभयो ।