१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त

सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । खड्कालाई ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।