१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानका विदेशमन्त्री कुशेरीलाई कोरोना

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीलाई कोरोना पोजेटिभ देखिएको छ । विदेशमन्त्री कुरैशीले आफुलाई संक्रमण पुष्टि भएको ट्विटरमा मार्फत जानकारी गराउनुभएको छ । कोरोना पुष्टि भए लगत्तै होम क्वारेन्टिनमा