२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । राजविराजस्थित शिव इन्टरनेशनल बोर्डिङ सेकेण्डरी स्कुलहमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ

कपिलवस्तुका विद्यार्थीलाई पुल नबन्दा जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको चिरई खोलामा पुल नहुँदा विद्यार्थी जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यतामा छन् । गाउँपालिकाको वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीका विद्यार्थी वर्षात र उर्लदो भेलमा

शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा

तेह्रथुममा विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी तालिम

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुरमा उद्यमशीलता अभिप्रेरणा कार्याशाला गोष्ठी बिहीबारदेखि सुरु भएको छ । विद्यार्थीहरुलाई उद्यमी बनाउने उदेश्यका साथ याे गाष्ठीकाे सुरू गरिएकाे हाे । गोष्ठी विश्वविद्यालय अनुदान आयोग

एमाले निकट अनेरास्ववियुमा विद्यार्थीका एजेण्डा छैनन् : अध्यक्ष पराजुली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक

स्याङ्जाका विद्यार्थीद्वारा खाद्य परिकारकाे महोत्सव गरी आफ्नाे क्षमता प्रदर्शन

स्याङ्जा । स्याङ्जाको एक विद्यालयका विद्यार्थीले खाद्य परिकारको महोत्सव आयोजना गरेका छन् । विद्यार्थीको काम पढ्ने मात्र हो भन्ने सोचलाई बदल्दै उनीहरुले खाद्य परिकारको महोत्सव आयोजना गरेर अभिभावकलाई आफैंले बनाएका

विद्यार्थीले उत्पादन गरेको तरकारी तथा फलफूल प्रदर्शनी, आम्दानी विद्यार्थीकै कोषमा

स्याङ्जा । स्याङ्जाको गल्याङस्थित एक विद्यालयले कृषि उपजको प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले नै उत्पादन गरेका तरकारी तथा फलफूल राखिएका छन् । तरकारी तथा फलफूल कुनै

सिन्धुलीका विद्यालयमा विद्यार्थी नै कार्यालय सहयोगीका रूपमा काम गर्न बाध्य

सिन्धुली । सिन्धुलीकाे एक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले काम नगरेका कारण विद्यार्थीहरू नै कार्यालय सहयोगीको काम गर्न बाध्य भएका छन् । विद्यालयले तलब भत्ता सुविधा दिएर राखेका कार्यालय सहयोगीहरू समयमा

बझाङमा विद्यार्थीलाई उत्तर पुस्तिका वितरण

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका-१ ले आफ्नो वडाभित्र रहेका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई वर्ष भरी पुग्ने गरी उत्तर पुस्तिका वितरण गरेको छ । वडा नम्बर १

विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतका