२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बालविकासदेखि कक्षा पाँचसम्मका सबै विद्यार्थी एउटै काेठामा

सर्लाही । लालबन्दी नगरपालिका–१३ नारायण डाँडामा पर्ने प्राविमा सम्पूर्ण विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गराउँदै आएको छ । विद्यालयको बालविकासमा पाँच जना, कक्षा एकमा पाँच जना, कक्षा दुईमा १२ जना,

सिन्धुलीका विद्यालयले विद्यार्थीलाई मौलिक संस्कृतिको पाठ सिकाउँदै

सिन्धुली । सिन्धुलीकाे भगवती माध्यमिक विद्यालयले विद्यार्थीलाई नैतिकता, संस्कार र संस्कृतिमा समेत परिपक्व बनाउने मूल उदेश्यले मौलिक संस्कृतिको पाठ सिकाउन थालिएको छ । किताबी ज्ञानले मात्र मानिस कर्तव्य निष्ठ बन्न

बारामा परीक्षा पुस्तिका जाँच नै नगरी विद्यार्थीलाई अंक

बारा । बाराको जीतपुरसिमरा उपमहानगर भित्रका सामुदायिक नमुना विद्यालयहरुले परीक्षा पुस्तिका जाँच्दै नजाँची विद्यार्थीलाई अंक दिने गरेको खुलेको छ । उपमहानगरका प्रमुख राजन पौडेल सहित शिक्षा महाशाखाको टोलीले गरेको निरीक्षणमा

एसएस फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई झोला हस्तान्तरण

काठमाडौं । सुवर्ण समशेर जबरा (एसएस) फाउण्डेशनले दोलखाका तीन वटा विद्यालयहरुलाई झोला वितरण गरेको छ । शनिबार फाउण्डेशनले काठमाडौंमा एक कार्यक्रम गरी त्रिपुरासुन्दरी आधारभुत विद्यालय, दोलखा, ताम्रापालिका आधारभुत विद्यालय, दोलखा

ललितपुर महानगरले गर्‍यो सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत

काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा महानगरपालिकाले बिहीबार आफ्नो क्षेत्रमा रहेका विद्यालयबाट २०७८ सालको माध्यामिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने

अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विद्यालयमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो

२ सय ९५ जना विद्यार्थीमा कार्यगत सिमितता

धनकुटा । धनकुटाका २ सय ८४ वटा सामुदायीक विद्यालयमा गरिएको प्रारम्भीक पहिचानका क्रममा २ सय ९५ जना बालबालिका हेराई, सुनाई, शारिरिक तथा मनोसामाजिक समस्यामा रहेको पाइएको छ । समावेशी शिक्षा

तुलसीपुर मेट्रो कलेजले पढाईसँगै विद्यार्थीलाई स्वरोजगार बनाउँदै

दाङ । तुलसीपुर मेट्रो कलेजले पढाईसँगै विद्यार्थीलाई स्वरोजगार समेत बनाएको छ । दाङको तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्न २०७६ सालमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर मेट्रो कलेजको स्थापना गरेको थियो

राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा पल्टियो

काठमाडौं । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा पल्टिएको छ । बिहीबार क्षमता भन्दा बढी विद्यार्थी बोकेर नदी तर्दै गरेको डुंगा पल्टिएको प्रहरीले जनाएको छ । सात जनाको क्षमता भएको

सिन्धुलीका विद्यार्थीमा बेहोस हुने समस्या

सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।