२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्वीडेनको एक विद्यालयमा गोली प्रहार हुँदा १० जनाको मृत्यु

एजेन्सी । स्वीडेनको एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ । राजधानी स्टकहोमबाट २ सय किलोमिटर पश्चिममा रहेको ओरेब्रोको रिसबर्गस्का विद्यालय परिसरमा प्रवेश गरेका बन्धुकधारीले

विद्यालयहरु मर्ज गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ : सांसदहरु

काठमाडौं । शिक्षा विधेयकमा आवश्यकताअनुसार विद्यालयहरु मर्ज गर्नसक्ने अधिकार स्थानीय तहलाई दिने व्यवस्था राख्नुपर्ने सांसदहरुले बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा शिक्षा

गाजापट्टीको विद्यालयमा इजरायली हमला

एजेन्सी । प्यालेष्टीनी भुमी गाजामा विस्थापितहरुले शरण लिएको एउटा विद्यालयमा इजरायली हवाई हमला हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । हमलामा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन््

अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका छन् । प्रहरीले गोली चलाएको अभियोगमा सोही विद्यालयमा अध्ययनरत एक

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमण : २५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ ।

७ दिन भित्र भाडाका सटर खाली गराउन सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका

बालबालिकाको पोषणमा सुधार ल्याउन रोल्पाका विद्यालयमा पोषण बगैंचा निर्माण गरिने

रोल्पा । बालबालिकाको पोषणमा सुधार ल्याउन नेपाल ग्रामीण पूर्ण निर्माण परियोजनाले रोल्पाका विद्यालयमा पोषण बगौँचा निर्माण गर्न थालेको छ । विद्यालयमा दिवा खाजामा पोषिला तथा ताजा तरकारीको प्रयोग बढाएर जंक

शिक्षक आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

काठमाडौं । प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनका लागि काठमाडौंमा भेला भएका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प हुने भएको छ । नेपाल शिक्षक

आँखा पाक्ने रोगका कारण दाङका विद्यालय एक साता बन्द

दाङ । दाङको गढवा गाउँपालिकाका आँखा पाक्ने रोगका कारण संस्थागत विद्यालयहरु एक साताका लागि बन्द हुने भएका छन् । गाउँपालिकाले सुचना जारी गर्दै पालिका तथा समुदायस्तरका बालबालिकामा आँखा चिलाउने,रातो हुने

कमलामाई नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

सिन्धुली । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाई नगरपालिका मातहतका विद्यालय ५ दिनका लागि बन्द गरिने भएको छ । कमलामाई नगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित