२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विद्यालय व्यवस्थापन समितिमा कुरा नमिल्दा एकजनाको हत्या, चैनपुर बजार बन्द

बझाङ । मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएपछि निष्पक्ष छानविनको माग गर्दै नेपाल विद्यार्थी संघले सदरमुकाम चैनपुर बजार बन्द गराएका छन् । छविसपाथिभेरा गाँउपालिकास्थित बान्नीचौर माध्यमिक विद्यालय