शिक्षा सम्बन्धी निर्णयमा शिक्षा मन्त्रालयले अपनत्व लिन नसक्दा कर्मचारीले नै मन्त्रालयको आलोचना गरिरहेका छन् । शुल्क मोहका कारण संस्थागत विद्यालय सञ्चालकहरूले भौतिक रूपमा कक्षा सञ्चालनको दवाव दिएको आरोप लाग्ने गरेको
विराटनगर, पुस २ । कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् । महानगरपालिकाको मङसिर २१ गतेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् ।
काठमाडौं, असार ३० । सांसदहरुले कोरोना महामारीका कारण बन्द रहेका विद्यालय छुट्टै मोडालिटी तयार पारेर खुलाउन सुझाव दिएका छन् । संसदको दिगो विकास तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा वोल्दै