एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक विद्यालय नजिकै भएको बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । घटनामा परेर दर्जनौ घाइते भएको बीबीसीले जनाएको छ । विदाको दिन बिहानै विद्यार्थीहरु
भौतिक उपस्थितिमा परीक्षा लिन सम्भव नभएकाले विद्यालयले आफ्नो अनुकूलतामा वार्षिक परीक्षा सञ्चालन गर्ने सक्ने शिक्षा मन्त्रालयले जनाएको छ । कक्षा ८ को परीक्षाका लागि सम्बन्धित स्थानीय तहको सहकार्यमा विद्यालय आफैँले
नगरपालिकाको निर्देशन विपरित विद्यालयले पठनपाठन गरे, क्षतिको जिम्मेवारी विद्यालयका प्रधानाध्यापकले लिनुपर्ने उहाँको भनाइ छ ।
शिवराज नगरपालिकाले जेठ २ गतेसम्मका लागि विद्यालय सञ्चालन नगर्न र सञ्चालित परीक्षा स्थगन गर्न निर्देशन दिएको छ ।
रसुवा, बैशाख १२ । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित गोसाइँकुण्ड गाउँपालिका ५ को कोमिन माध्यमिक विद्यालयमा पछिल्लो समय शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि गोसाइँकुण्ड गाउँपालिकाले आइतबारदेखि एक साताका लागि
शिक्षक र विद्यार्थीमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकनाथ नेपालले जानकारी दिनुभयो ।
नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरमा बालबालिका बढी पीडित भएको भन्दै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयो ।
पर्वत, बैशाख ९ । पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुको बैंठकले शुक्रबारदेखि लागु हुने गरि एक
बैतडी, बैशाख ८ । बैतडीको मेलौली नगरपालिकामा विद्यालयहरु बन्द गरिएको छ । नगरभित्रका सम्पूर्ण विद्यालय बैशाख १४ गतेसम्मका लागि बन्द गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । नगरपालिकाको
मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरूलाई विद्यालयमा भौतिक रूपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो ।