२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

काठमाडाैं । दाङको राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै” कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकुन भन्ने उद्देश्यले यो

नेवा नृत्य प्रतियोगिताको उपाधि विद्यासागरलाई

काभ्रे । काभ्रे जिल्लाव्यापी अन्तर विद्यालय स्तरीय नेवा नृत्य प्रतियोगिताको उपाधि बनेपाको विद्यासागर माध्यमिक विद्यालयले जितेको छ । नेवाः गुथि, सांस्कृतिक कवः ले पनौतीमा शुक्रबार आयोजना भएकाे कार्यक्रममा विद्यासागर विद्यालय

जनप्रतिनिधि परिवर्तनपछि पाँचथरको एक विद्यालय भवन अलपत्र

पाँचथर । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुवात भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । जिल्लाको फिदिम

मध्य रुसको एक विद्यालयमा गोली चल्दा ६ जनाकाे मृत्यु

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको

१३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत शिक्षाको सोचपत्र २०७९ को सार्वजनिक गर्दै

लिखु गाउँपालिकाका सबै विद्यालय ४ दिनका लागि बन्द

ओखलढुंगा । कोरोना भाइरस र भाइरल ज्वरोसँग सम्बन्धित लक्षण देखिएपछि ओखलढुंगाको लिखु गाउँपालिकाका सबै विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक र एउटा संस्थागत

सिद्धार्थनगरमा ७ दिन विद्यालय बन्द

वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा दिन नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको

पर्सामा गर्मी बढेपछि पठनपाठन बन्द

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो ।

यस्ता छन् स्याङ्जाका नमुना विद्यालय, अरूले पनि केही सिक्ने कि ?

विद्यालयमा कम्युटर र प्रोजेक्टरबाट पठनपाठन, स्तरीय लाइब्रेरी, खेलकुद, संगीतमय पिटी, दिवा खाजाका साथै कृषि सामग्रीको प्रयोगात्मक ढंगबाट पढाइ हुँदा अन्य विद्यालयका विद्यार्थी पनि आउने गरेका छन् ।

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन बाह्रदशी गाउँपालिकाको अभियान

तर, गरिबीको रेखामुनि रहेका अभिभावकको जीवनस्तर सुधारका कार्यक्रम नदेखिएकाले लक्ष्य प्राप्तिका लागि भने चुनौती छ ।शैक्षिक गुणस्तर सुधारसँगै विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने वातावरण बनाउनु आवश्यक छ