काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावका बेला प्रतिबद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताउनुभएको छ । सडक निर्माण, कालोपत्रेलगायतका कार्यहरु लगभग सम्पन्न हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ । कोभिड संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो
काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल,
काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं, मंसिर २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना बनाएको बताउनुभएको छ । काठमाडौं महानगरपालिका–५, मालिगाउँमा मैतिदेवीमा जात्रा देखाउने देवीघरको बिहीबार शिलान्यास गर्दै उहाँले
काठमाडौं, मंसिर २४ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले तोकिएको निकायले काम नगर्ने तर दोष
काठमाडौं, मंसिर ६ । काठमाडौं महानगरपालिकाले आइतबार (भोलि)देखि निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ । सरकारले तोकेको मापदन्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका
काठमाडौं, कात्तिक २४ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताउनुभएको छ । सोमबार संसदको उद्योग तथा वाणिज्य
काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदन्डसमेत पूरा नगरी खुलामञ्चमा निःशुल्क
काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको छ । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर-९ को नयाँ भवन