२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले पत्रु सामग्रीबाट बनाए विद्युतीय कार

कैलाली । कैलालीको धनगढीस्थित एक्सिस विद्याश्रममा अध्ययनरत विद्यार्थीले विद्युतिय कार निर्माण गरेर कुदाएका छन् । कक्षा १० मा पढ्ने चार विद्यार्थीले पत्रु सामग्री (कवाडी सामान) बाट विद्युतीय कार बनाएका हुन्