१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंको सडकमा साझाले ल्यायो विद्युतीय बस

साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ ।

साझाले थप ४० वटा विद्युतीय बस खरिद गर्दै

काठमाडौं, असोज २२ । साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद गर्न चीनको नान्जिङ अटोमोबाइल कम्पनी (सिएचटिसी)सँग खरिद सम्झौता गरेको छ । साझाले सो कम्पनीसँग ४० वटा विद्युतीय बस

विद्युतीय बस खरिदभन्दा पहिले चार्जिङ स्टेशन : मुख्यमन्त्री पौडेल

हेटौंडा, असार २७ । बागमती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विद्युतीय बस खरिद गर्नुभन्दा पहिले चार्जिङ स्टेशन बनाएर रुट समेत तय गर्ने बताउनुभएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा

वाग्मती प्रदेशका विभिन्न शहरमा चल्ने भयो विद्युतीय बस

मकवानपुर, मंसिर ११ । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर

सुन्दर यातायातले पुरानै भाडामा मंगलबारदेखि बस सञ्चालन गर्दै

काठमाडौं, असार २९ । नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मङ्लबारदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । प्रालिले कोभिड–१९ को सङ्क्रमण नेपालमा भित्र्नु पहिलेदेखि