१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटङमा निर्माणाधिन विद्युत प्राधिकरणको सबस्टेशन अलपत्र

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाकाे सिम्पानीमा निर्माणाधिन नेपाल विद्युत प्राधिकरणको सबस्टेशन अलपत्र परेको छ । ३ वर्षमा सम्पन्न गर्नेगरी भारतीय निर्माण व्यवसायी कम्पनी एटुजेड इन्फ्रा इन्जिनियरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेशन

‘आरओआर’ आयोजनाको १ हजार ५ सय मेगावाटसम्म पीपीए गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा

तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमित रुपमा उच्च भोल्टेजको बिजुली

प्राधिकरणले जुम्लामा १५० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने

काठमाडौं । कोहलपुरबाट लामो दूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने विजुलीको गुणस्तर राम्रो छैन । जिल्लामा भएका साना लघु जलविद्युत आयोजना वर्षमा पटक/पटक बिग्रन्छन्

कुनै पनि उद्योगमा लोडसेडिङ छैन : कुलमान घिसिङ

केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उहाँको भनाइ छ ।

माछापोखरीमा चार दिनदेखि अघोषित लोडसेडिङ ! प्राधिकरण भन्छ- ‘आजै समाधान गर्छौं’

‘लोडसेडिङ हुँदैन भनेर इन्भटर र ब्याट्री झिकेर बेचियो,’ कपडा पसल सञ्चालन गरिरहेका एक व्यवसायी भन्छन्, ‘अहिले लोडसेडिङ झैँ दिनकै बत्ती गैराछ ।’

विद्युत् प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिनुभएको थियो ।

ट्रान्सफर्मर परिवर्तनले बिजुली गइरहने समस्या भयो : कुलमान घिसिङ

उहाँले थप्नुभयो, ‘लोडअनुसार हामीले ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरूमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरू पछि पनि केवलहरू घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या

प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजना अघि बढाएको छ– कुलमान घिसिङ

उहाँले माग बढाउने र विद्युत खपत बढाउने प्राधिकरणको मुख्य चुनौती रहेको बताउँदै वर्षातको कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताउनुभयो ।

बागलुङमा केवल र इन्टरनेटको तार काटियो, २८ लाख तिर्न बाँकी

प्राधिकरणले सुरुवाती चरणमा वर्ल्डलिंक कम्युनिकेसन, बागलुङ केवल, सूर्य सञ्चार, पोखरा इन्टरनेट र टेकमाइन्ड नेटवर्कको तार काटेको छ ।