३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


लक्ष्यभन्दा ४ सय ३६ मेगावाट कम विद्युत् उत्पादन

काठमाडौं । चालु आर्थिक वर्षमा ७ सय ६४ मेगावाट मात्रै विद्युत उत्पादन हुने विद्युत विकास विभागले जनाएको छ । कोरोना महामारीका कारण विभिन्न ठूला आयोजनाको काममा प्रत्यक्ष असर परेकाले चालु