भारतले गत वर्ष छिमेकी मुलुकबाट बिजुली आयात गर्ने विषयमा बनाएको कार्यविधि अनुसार उसले नेपालमा चिनियाँ लगानीका आयोजनाको बिजुली नकिन्ने देखिएको छ ।
सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत् खरिद बिक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)ले आपत्ति जनाएको छ ।
बाढीले विद्यत् आयोजनाको नहर बगाएर सेवा अवरुद्ध हुँदा सिङ्गो गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । बाढीले दर्जनौं स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्याएको छ ।
मनाङ । मनाङमा दुई महिनादेखि अवरुद्ध विद्युत् मर्मत सुरु गरीएको छ । दुईमहिना अघि आएको बाढीपहिरोले क्षति पु¥याएको बिद्युतसेवा अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन् । लघु जलविद्युत्मा निर्भर रहेको
मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गरेको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याइ छाड्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले विद्युत्का पुराना संरचनाले बढ्दो भार थेग्न नसकेर पटक–पटक बत्ती जाने समस्या देखिएको बताउनुभयो ।
काठमाडौं । माथिल्लो तामाकोसीका चार वटा युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ । योसँगै तामाकोसीको ३ सय ४ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन
‘कोभिडका कारण घर–घरमा कर्मचारी जानसक्ने अवस्था रहेन,’ उहाँले भन्नुभयो, ‘कर्मचारीहरूलाई पनि भनिएको स्थानमा खटाउन समस्या भएका कारण चुहावट घटाउन नसकिएको हो ।’
सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका अध्ययन गरिरहेको पनि बताउनुभयो ।
पानीघट्ट मसिन जोडेर दैनिक चार वटा मात्र ठेकी उत्पादन हुने गरेकोमा विद्युतीय प्रविधिबाट दैनिक १० वटा ठेकी उत्पादन हुने गरेकोे उद्यमी बताउँछन् ।