१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनकोशी–तेस्रो जलविद्युत आयोजनाका कारण ४ जिल्लाका ६१६ परिवार विस्थापित हुने

सिन्धुली । सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सीमा क्षेत्रमा निर्माणका लागि प्रस्ताव गरिएको ६ सय ८३ मेगावाटको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाबाट ४ जिल्लाका ६ सय १६ परिवार विस्थापित हुने भएका छन्