एजेन्सी । सिरियाली विद्रोहीहरूले दोस्रो ठूलो शहर हामा पनि पूर्ण नियन्त्रणमा लिएको बताएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको विद्रोही समुहले बिहीबार हामा शहरमाथि पूर्ण नियन्त्रण जमाएको