काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मुल व्यवस्थापन समितिको बैठक मंगलबार बस्दैछ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा मध्यान्ह बस्नेछ । बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक