२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादीको विधान सुझाव परिमार्जनसहित पारित

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ ।शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी