१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विधायन समितिबाट नागरिकता विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट नागरिकता सम्बन्धी विधेयक पारित भएको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको समितिका सचिव मनोज गिरीले जानकारी