२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रदेश १ मा एकैदिन तीनवटा विधेक पारित

विराटनगर, साउन ७ । प्रदेश १ को प्रदेश सभाले बुधबार एकैदिन तीनवटा विधेयक पारित गरेको छ । प्रदेश बालबालिकाको अधिकारका सम्बन्धमा, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा र प्रदेश सार्वजनिक सडकका सम्बन्धमा